This Job Has expired
Electrician / Plumber
Varosa Services Pvt.Ltd.

अन्तिम मिति:   2025 May 20

खाली पद : 10 people
स्थान : Kathmandu Valley, Kathmandu, Bagmati Province
तलब :
NRs. 20,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

दबाबमा काम गर्ने क्षमता टिम वर्किङ उत्कृष्ट संचार कौशल धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सिक्न इच्छुक इमानदार सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको

सुविधाहरू:

कम्पनीको नियम अनुसार
कामको विवरण
  1. पानीको पाइपलाइन, ट्याङ्की, धारो, फ्लस सिस्टम आदिको मर्मत तथा जाँच गर्ने।

  2. पाइप लिकेज, ब्लकेज वा अन्य समस्या तुरुन्त समाधान गर्ने।

  3. पानी आपूर्ति प्रणाली उचित ढंगले सञ्चालन भइरहेको सुनिश्चित गर्ने।

  4. भवनको सम्पूर्ण विद्युतीय प्रणालीको मर्मत तथा निरीक्षण गर्ने।

  5. वायरिङ, लाइटिङ, स्विचबोर्ड, पावर सप्लाइ आदि जाँच गर्ने र आवश्यक भएमा मर्मत गर्ने।

  6. विद्युत प्रणाली सुरक्षित र कार्यशील रहेको सुनिश्चित गर्ने।

  7. विद्युतीय दुर्घटनाबाट बच्न सुरक्षा मापदण्डहरू पालना गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन