| खाली पद | : | 1 people |
| स्थान | : | Thamel, Kathmandu, Bagmati Province |
| तलब | : | NRs. 20,000.00 - 25,000.00 Monthly |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
3 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
राम्रो टीमवर्क कौशल दबाबमा काम गर्ने क्षमता Electrical maintenance and troubleshooting Wiring MCB DB and breaker handling CCTV and telephone line troubleshooting Hotel room maintenance experience Emergency problem solving skills उत्कृष्ट संचार कौशल Plumbing repair and maintenanceव्यक्तिगत गुणहरू:
कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपनआवश्यक ज्ञान:
AC electrical knowledge Water supply and drainage system knowledge General repair and maintenance knowledge Pump and water tank maintenanceसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलबपद १: सिनियर मेन्टिनेन्स अफिसर (Advanced Electrical + Plumbing Knowledge)
होटल तथा सुपर क्लबको सम्पूर्ण इलेक्ट्रिकल तथा प्लम्बिङ मर्मत कार्य गर्ने
स्पिकर, एम्प्लिफायर, DJ बुथ, क्लब लाइट, LED लाइट तथा वायरिङ सम्बन्धी समस्या समाधान गर्ने
AC, स्विच, सकेट, MCB, DB, ब्रेकर, सर्ट सर्किट तथा वायरिङ जाँच गर्ने
CCTV, टेलिफोन लाइन तथा इन्टरनेट/राउटर वायरिङ सपोर्ट गर्ने
होटल रुम, करिडोर, किचन, बार तथा सार्वजनिक क्षेत्रको इलेक्ट्रिकल निरीक्षण गर्ने
WC ब्लकेज, ड्रेनेज समस्या, बाथरुम लिकेज तथा पानी सप्लाई समस्या समाधान गर्ने
ट्याप, फ्लस, जेट स्प्रे, बेसिन, सावर तथा गिजर मर्मत गर्ने
पानी ट्यांकी तथा पम्प सम्बन्धी समस्या समाधान गर्ने
आपतकालीन मर्मत कार्य छिटो तथा प्रभावकारी रूपमा गर्ने
आवश्यक अनुसार प्लम्बिङ तथा इलेक्ट्रिकल दुवै काम स्वतन्त्र रूपमा सम्हाल्ने
पद २: मिड–लेभल मेन्टिनेन्स अफिसर (Advanced Plumbing + Electrical Knowledge)
होटलको प्लम्बिङ, ड्रेनेज तथा पानी सप्लाई सम्बन्धी सम्पूर्ण कार्य गर्ने
WC ब्लकेज, बाथरुम ड्रेनेज, दुर्गन्ध, पानी चुहावट तथा पाइप लिकेज समाधान गर्ने
ट्याप, सावर, फ्लस ट्यांक, बेसिन, कमोड तथा गिजर जडान मर्मत गर्ने
पानी ट्यांकी, पम्प सञ्चालन तथा सप्लाई लाइन जाँच गर्ने
होटलको सार्वजनिक शौचालय, किचन तथा बार क्षेत्रको प्लम्बिङ समस्या समाधान गर्ने
आधारभूत इलेक्ट्रिकल समस्या (लाइट, स्विच, सकेट, वायरिङ आदि) समाधान गर्ने
AC, CCTV वायरिङ तथा टेलिफोन लाइन सम्बन्धी सामान्य समस्या समाधानमा सहयोग गर्ने
क्लबमा आकस्मिक इलेक्ट्रिकल समस्यामा सपोर्ट गर्ने
इलेक्ट्रिकल तथा प्लम्बिङ दुवै कार्यमा सहयोग गर्न सक्षम हुने
दुवै पदका लागि आवश्यकताहरू :
होटल, क्लब, रेस्टुरेन्ट, अपार्टमेन्ट वा कमर्सियल बिल्डिङ मेन्टिनेन्सको अनुभव भएको
इलेक्ट्रिकल तथा प्लम्बिङ दुवै काम गर्न सक्ने
शारीरिक रूपमा फिट, मेहनती तथा समस्या समाधान गर्न सक्ने
दबाबमा काम गर्न सक्ने तथा छिटो प्रतिक्रिया दिन सक्ने
होटल तथा क्लब सञ्चालन समयमा आउने आपतकालीन समस्याहरू समाधान गर्न सक्षम हुने
ड्युटी समय:
बिहान ६ बजे देखि साँझ ४ बजे सम्म (6 AM – 4 PM)
साँझ ४ बजे देखि बिहान २ बजे सम्म (4 PM – 2 AM)