This Job Has expired
Electrician / Plumber
Gas Bas Company

अन्तिम मिति:   2026 May 15

खाली पद : 1 people
स्थान : Thamel, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : वरिष्ठ श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

problem solving Electrical wiring Pipe fitting सुरक्षा चेतना Plumbing installation Maintenance repair Tool handling Equipment installation

व्यक्तिगत गुणहरू:

हासिल गर्न इच्छुक सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

Work discipline Troubleshooting

सुविधाहरू:

स्वास्थ्य बीमा दशैं बोनस अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्र
कामको विवरण
  1. • घर, अफिस तथा भवनमा विद्युतीय वायरिङ तथा जडान गर्ने।

  2. • बत्ती, स्विच, फ्यान, प्लग तथा अन्य विद्युतीय उपकरणहरू जडान तथा मर्मत गर्ने।

  3. • पानीको पाइपलाइन जडान तथा मर्मत गर्ने।

  4. • ट्याप, सिङ्क, शावर, ट्याङ्की तथा बाथरुम फिटिङ सम्बन्धी काम गर्ने।

  5. • विद्युतीय समस्याको पहिचान गरी समाधान गर्ने।

  6. • प्लम्बिङ लिकेज तथा ब्लकेज समस्या समाधान गर्ने।

  7. • आवश्यक सामग्री तथा उपकरणहरूको सही प्रयोग गर्ने।

  8. • सुरक्षा मापदण्ड पालना गर्दै काम गर्ने।

  9. • साइटमा आवश्यक मर्मत तथा जडान कार्य गर्ने।

  10. • टिमसँग समन्वय गरी समयमै काम सम्पन्न गर्ने।

नोट: ड्युटी समय ९ घण्टा रहनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन