This Job Has expired
Electrician
A Reputed Garage Company

अन्तिम मिति:   2026 Nov 13

खाली पद : 1 people
स्थान : Kathmandu, Bagmati Province
तलब :
NRs. 20,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विद्युत प्रणालीको ज्ञान प्राविधिक इलेक्ट्रिशियनको ज्ञान भएको उत्कृष्ट संचार कौशल विद्युतीय तार सम्बन्धी ज्ञान

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक सहानुभूति वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम

सुविधाहरू:

खाना र बसोबास
कामको विवरण

कार्य विवरण:

  1. कार तथा सवारी साधनको इलेक्ट्रिकल र वायरिङ सम्बन्धी काम जाँच, मर्मत तथा जडान गर्ने।

  2. कारको वायरिङ, ब्याट्री, अल्टरनेटर, स्टार्टर, फ्युज, रिले, लाइट तथा अन्य इलेक्ट्रिकल सिस्टममा समस्या पहिचान र समाधान गर्ने।

  3. वायरिङमा सर्ट सर्किट, लुज कनेक्सन तथा अन्य इलेक्ट्रिकल समस्या डायग्नोसिस गरी आवश्यक मर्मत गर्ने।

  4. आवश्यकताअनुसार नयाँ वायरिङ जडान गर्ने, पुरानो वा बिग्रिएको वायरिङ मर्मत तथा प्रतिस्थापन गर्ने।

  5. मल्टिमिटर तथा आवश्यक डायग्नोस्टिक उपकरणहरू प्रयोग गरी इलेक्ट्रिकल समस्या परीक्षण गर्ने।

  6. काम गर्दा सवारी साधन तथा इलेक्ट्रिकल सुरक्षा मापदण्डहरू पालना गर्ने र उपकरणहरू सुरक्षित रूपमा प्रयोग गर्ने।

  7. मर्मत गरिएको इलेक्ट्रिकल सिस्टमको परीक्षण गरी सही रूपमा काम गरेको सुनिश्चित गर्ने र सुपरभाइजरलाई आवश्यक जानकारी तथा रिपोर्ट प्रदान गर्ने।

आवश्यक योग्यता: कार वायरिङ तथा अटो इलेक्ट्रिकल काममा अनुभव भएको उम्मेदवारलाई प्राथमिकता दिइनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन