This Job Has expired
Electrician
Techno S Pvt Ltd

अन्तिम मिति:   2020 Dec 31

खाली पद : 40 people
स्थान : Kathmandu, Kathmandu, Bagmati Province
तलब :
NRs. 35,000.00 - 65,000.00 Monthly
उमेर :
Below 40
लिङ्ग : पुरुष
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : कुनै पनि समय
कामको अनुभव
:
1 Years (प्राथमिकता)
दुई पांग्रेको आवश्यकता : Yes

प्राविधिक सीपहरु:

तीन चरण विद्युतीय तार सम्बन्धी ज्ञान

सुविधाहरू:

बस्ने सुविधा बिहानको खाजा Tea Lunch दैनिक भत्ता Accommodation Provided स्वास्थ्य बीमा दुर्घटना बीमा बेलुकाको खाना
कामको विवरण
के तपाई विदेश बाट जागिर गुमाएर फर्किनु भएको छ ? के तपाई संग इलेक्ट्रिसिअन को ज्ञान छ ? र अब देश मा नै केहि गर्ने चाहानु हुन्छ भने ,नाआतिनुस् #अब देशमै छ रोजगारी एक प्रतिष्ठित इलेक्ट्रिक कम्पनी (NEA,अन्तर्गत )द्वारा संचालित स्मार्ट मीटर जडान गर्ने पर्ने कामका लागि ४० जना Electrician को आवस्यकता ! 
सुबिधा : बस्न खान , संचयकोष ,खाजा यातायात,बोनस, पेट्रोल
 अनुभब: कम्तिमा १ वर्ष electrician को काम , ३ फेज ज्ञान हुनु पर्ने 
 काम : पुरानो मिटर हटाएर नया स्मार्ट मीटर जडान गर्नु पर्ने 
 बाईक भएको लाई प्राथमिकता !!!


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन