This Job Has expired
Electrician
Techno S Pvt Ltd
तलब : NRs. 35,000.00 - 65,000.00 Monthly
स्थान : Kathmandu, Kathmandu, Province No. 3
खाली पद : 40
अन्तिम मिति : 2020-12-31 10:46:00
कामको श्रेणी : मध्य श्रेणी
सिफ्ट : कुनै पनि समय
कामको प्रकार : पुरै समय

लिङ्ग : पुरुष
उमेर : Below 40
शिक्षा : S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको अनुभव : 1 Years (प्राथमिकता)
सीपहरु :
Electric Wiring Three phase

दुई पांग्रेको आवश्यकता : हो
सुविधाहरू :
Lodging Breakfast Lunch Dinner Health Insurance Accommodation Accidental Insurance Daily Allowance Tea
कामको विवरण
के तपाई विदेश बाट जागिर गुमाएर फर्किनु भएको छ ? के तपाई संग इलेक्ट्रिसिअन को ज्ञान छ ? र अब देश मा नै केहि गर्ने चाहानु हुन्छ भने ,नाआतिनुस् #अब देशमै छ रोजगारी एक प्रतिष्ठित इलेक्ट्रिक कम्पनी (NEA,अन्तर्गत )द्वारा संचालित स्मार्ट मीटर जडान गर्ने पर्ने कामका लागि ४० जना Electrician को आवस्यकता ! 
सुबिधा : बस्न खान , संचयकोष ,खाजा यातायात,बोनस, पेट्रोल
 अनुभब: कम्तिमा १ वर्ष electrician को काम , ३ फेज ज्ञान हुनु पर्ने 
 काम : पुरानो मिटर हटाएर नया स्मार्ट मीटर जडान गर्नु पर्ने 
 बाईक भएको लाई प्राथमिकता !!!

Views: 6873
समान कामहरू
यस समयमा कुनै समान कामहरू उपलब्ध छैन
तपाइलाई चाहिएको रोजगारी भेटाउनु भएन? सबै कामहरू हेर्नुहोस्