Electricial Technician
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Sep 07

खाली पद : 1 people
स्थान : All Over Kathmandu, Kathmandu, Bagmati Province
तलब :
NRs. 20,000.00 - 25,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Diploma (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विद्युत प्रणालीको ज्ञान सार्वजनिक भाषण प्राविधिक इलेक्ट्रिशियनको ज्ञान भएको विद्युतीय तार सम्बन्धी ज्ञान

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब तलब कम्पनीको मापदण्ड अनुसार
कामको विवरण

Job Responsibilities:

  1. भवन, कार्यालय वा साइटमा electrical wiring, lighting, switches, sockets तथा अन्य electrical systems को installation र maintenance गर्ने।

  2. Electrical faults तथा technical problems पहिचान गरी आवश्यक repair र troubleshooting गर्ने।

  3. Electrical equipment, panels, circuits र उपकरणहरूको नियमित inspection तथा maintenance गर्ने।

  4. Electrical काम गर्दा safety standards र company procedures कडाइका साथ पालना गर्ने।

  5. आवश्यक electrical tools, equipment र materials को सही तथा सुरक्षित प्रयोग गर्ने।

  6. Electrical breakdown तथा repair सम्बन्धी कामको record राख्ने र आवश्यक जानकारी supervisor लाई दिने।

  7. Supervisor/Management ले दिएको अन्य electrical maintenance तथा technical काम जिम्मेवारीपूर्वक पूरा गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन