थप जानकारीको लागि ०५६-४००२६०, ९८४५०५३१५५
अरुणोदय माध्यमिक विद्यालय भरतपुर- ०६, गीतानगर, चितवन
खाली पद | : | 1 people |
स्थान | : | |
तलब | : | Negotiable |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
आवश्यक छैन
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
अरुणोदय माध्यमिक विद्यालय
खेल शिक्षक आवश्यकता
यस विद्यालयमा खेल शिक्षकको आवश्यकता भएकोले मिति २०८१/०८/१७ को वि.व्य.स. को निर्णयअनुसार निजी स्रोतमा १ जना खेल शिक्षकको पदपूर्ति गर्नुपर्ने भएकोले इच्छुक नेपाली नागरिकले तपसिल बमोजिम विद्यालयमा दरखास्त दिनुहुन सूचित गरिन्छ ।
विज्ञापन नं.: ००४
पद खेल शिक्षक (१ जना)
शैक्षिक योग्यता एसएलसी वा सो सरह
नागरिकता: नेपाली
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकां
दरखास्त आह्वान मिति: २०८१/०८/१८
दरखास्त दिने अन्तिम मिति २०८१/०८/२४ ( दिउँसो ३:०० बजेभित्र ) | सम्पर्क मिति २०८१/०८/२४ (दिउँसो ४:०० बजेभित्र )
तलब स्केल: विद्यालयले तोके बमोजिम
निवेदन दस्तुर: रु. ५००/-
प्राथमिकता नेपाल प्रहरी वा नेपाली सेनामा कम्तीमा ५ वर्ष अनुभव भएको र खेलमा विशेष दक्षता भएको ।
परीक्षाको किसिम : अन्तर्वातां