This Job Has expired
Driving Instructor
A reputed Driving school

अन्तिम मिति:   2025 Jul 03

खाली पद : 5 people
स्थान : Bode, Madhyapur Thimi, Bagmati Province
तलब :
NRs. 18,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : CV

प्राविधिक सीपहरु:

राम्रो ड्राइभिङ कौशल

व्यक्तिगत गुणहरू:

राम्रो तथा सकारात्मक सोचाई भएको

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब कम्पनीको नियम अनुसार खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण

आवश्यकताहरू (Requirements):

  • अघिल्लो ड्राइभिङ अनुभव (लाइसेन्स अनिवार्य छैन)

  • सशक्त सञ्चार र अन्तरसम्बन्ध कौशल

  • विभिन्न स्तरका सिक्ने विद्यार्थीहरूसँग काम गर्न सक्ने धैर्य र क्षमता

  • चाँडो उठ्ने समयअनुसार समयपालन र अनुशासन

  • सवारीसाधनको सामान्य मर्मत तथा मेशिन ज्ञान हुनु लाभदायक हुन्छसुविधाहरू

(Benefits):

  • निःशुल्क भोजन, बसोबास, तोयल, ब्रश र तौलिया पनि दिइन्छनि

  • सहयोगी र प्रोत्साहनयुक्त कार्य वातावरण

  • संस्थासँगै तालिम दिने र बढ्न पाउने अवसर

Note: काम गर्ने समय: बिहान ५:०० बजेदेखि बेलुकी ६:०० बजेसम्म


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन