This Job Has expired
Driving Instructor
Suzuki Driving School Pvt Ltd

अन्तिम मिति:   2026 May 29

खाली पद : 5 people
स्थान : Ekantakuna, Lalitpur, Bagmati Province
तलब :
NRs. 23,500.00 - 27,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ड्राइभिङ लाइसेन्स राम्रो ड्राइभिङ कौशल

व्यक्तिगत गुणहरू:

इमानदार राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

knowledge about drivings

सुविधाहरू:

स्वास्थ्य बीमा यातायात भत्ता दशैं बोनस अनुभवको आधारमा प्रतिस्पर्धी तलब बिहानको खाजा र दिउँसोको खाना कार्यालयले उपलब्ध गराउने ओवरटाइम भुक्तानी खाना मात्र
कामको विवरण
  1. ४-ह्वीलर (कार/जीप) ड्राइभिङ सम्बन्धी प्रशिक्षण प्रदान गर्ने

  2. ट्राफिक नियम, सवारी सुरक्षा तथा रोड सेफ्टीबारे विद्यार्थीलाई सिकाउने

  3. व्यवहारिक (practical) ड्राइभिङ कक्षा सञ्चालन गर्ने

  4. स्टेरिङ, गियर, ब्रेक र अन्य कन्ट्रोलहरूको सही प्रयोग सिकाउने

  5. विद्यार्थीको ड्राइभिङ क्षमता मूल्याङ्कन गर्ने र सुधार सुझाव दिने

  6. ड्राइभिङ टेस्टको तयारीमा सहयोग गर्ने

  7. प्रशिक्षण सवारी साधनको सही प्रयोग र हेरचाह गर्ने

  8. सुरक्षित ड्राइभिङ अभ्यास गराउने र आत्मविश्वास बढाउने

  9. विद्यार्थीको प्रगति रिपोर्ट व्यवस्थापनलाई जानकारी गराउने

  10. अनुशासन र सुरक्षा मापदण्ड पालना गराउने

नोट:

ड्युटी समय ८ घण्टा हुनेछ।

नेपाली सेना तथा नेपाल प्रहरीबाट सेवानिवृत्त (retired) भएका व्यक्तिहरूलाई विशेष प्राथमिकता दिइनेछ


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन