This Job Has expired
Driver Assistant / Dispatcher
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Mar 31

खाली पद : 1 people
स्थान : Nakhipot Area, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

उत्कृष्ट संचार कौशल बलियो सिक्ने क्षमता

व्यक्तिगत गुणहरू:

इमानदार कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने सिक्न इच्छुक

आवश्यक ज्ञान:

Loading and dispatch planning

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. कम्पनीमा आएको Britania biscuit को अर्डर गाडीमा लोड गर्ने

  2. अर्डर अनुसार विभिन्न पसलहरूमा समयमै डेलिभरी गर्ने

  3. सामान unload गर्न सहयोग गर्ने

  4. डेलिभरी गर्दा सामानको quantity र condition जाँच गर्ने

  5. बिल / अर्डर अनुसार सामान मिलाएर दिने

  6. ड्राइभरलाई route अनुसार सहयोग गर्ने

  7. गाडीको सरसफाइ र व्यवस्थापनमा सहयोग गर्ने

  8. डिस्प्याच सम्बन्धी सामान्य रेकर्ड राख्ने

    Duty time : 10am to 6pm / 9am to 5pm


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन