This Job Has expired
Driver
United Academy

अन्तिम मिति:   2024 Apr 04

खाली पद : 4 people
स्थान : Kumaripati Area, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
5 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Maintaining an organized travel schedule Arranging for vehicle repairs when necessary

व्यक्तिगत गुणहरू:

Honest Loyal and flexibility Hygiene

आवश्यक ज्ञान:

A valid driver license
कामको विवरण
  1. यात्राको सुरुमा यात्रीहरूलाई राम्रोसँग स्वागत गर्ने

  2. सडक नियमहरूको पालना गर्ने

  3. कुनै पनि सडक दुर्घटना र ट्राफिक नियमको उल्लङ्घन भएमा सम्बन्धित व्यक्तिलाइ तुरुन्तै जानकारी गर्ने।

  4. आवश्यकता अनुसार यात्रीको सामान लोड र अनलोड गर्ने

  5. सम्बन्धित कर्मचारी तथा संस्था पधाधिकारीलाइ सुरक्षित र समयमै कामसम्म पुराउने

  6. यात्रीहरूलाई स्थानीय सेवाहरूको जानकारी दिने

  7. यात्रीहरूको पहिचान र कुराकानीहरू गोप्य सुनिश्चित गर्ने अन्यथा निर्देशित नभएसम्म, सबैभन्दा राम्रो, सुरक्षित बाटो बाट यात्रा गराउने

  8. सवारी साधन सफा राख्ने र आवस्यक परेमा मर्मत गर्ने

  9. सम्बन्धित कर्मचारी तथा संस्था पधाधिकारीलाइ सुरक्षित र समयमै कामसम्म पुराउने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन