खाली पद | : | 1 people |
स्थान | : | kathmandu, Kathmandu, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | पुरुष |
शिक्षा | : |
8 Class Pass (प्राथमिकता)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
3 Years (प्राथमिकता)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
राम्राे संग कुराकानी गर्न सक्ने लचिलोव्यक्तिगत गुणहरू:
वफादार र लचीलोपन सुचनाको राम्रोसंग संचार गर्न सक्ने दबाब र भिन्न भिन्न काम गर्न सक्नेसुविधाहरू:
कम्पनी नीति अनुसार छुट्टी अन्तर्वार्तामा छलफल गरिनेछ सकारात्मक र सहयोगी कार्य वातावरणयात्राको सुरुमा यात्रीहरूलाई राम्रोसँग स्वागत गर्ने
सडक नियमहरूको पालना गर्ने
कुनै पनि सडक दुर्घटना र ट्राफिक नियमको उल्लङ्घन भएमा सम्बन्धित व्यक्तिलाइ तुरुन्तै जानकारी गर्ने।
आवश्यकता अनुसार यात्रीको सामान लोड र अनलोड गर्ने
सम्बन्धित कर्मचारी तथा संस्था पधाधिकारीलाइ सुरक्षित र समयमै कामसम्म पुराउने
यात्रीहरूलाई स्थानीय सेवाहरूको जानकारी दिने
यात्रीहरूको पहिचान र कुराकानीहरू गोप्य सुनिश्चित गर्ने अन्यथा निर्देशित नभएसम्म, सबैभन्दा राम्रो, सुरक्षित बाटो बाट यात्रा गराउने
सवारी साधन सफा राख्ने र आवस्यक परेमा मर्मत गर्ने
सम्बन्धित कर्मचारी तथा संस्था पधाधिकारीलाइ सुरक्षित र समयमै कामसम्म पुराउने