This Job Has expired
Driver
Sheetal Color Centre

अन्तिम मिति:   2024 Mar 15

खाली पद : 2 people
स्थान : Teku, Kathmandu, Bagmati Province
तलब :
NRs. 20,000.00 - 35,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : वरिष्ठ श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
5 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

वफादार र लचीलापन Soft spoken No Bad Habits

व्यक्तिगत गुणहरू:

स्वच्छता इमानदार वफादार र लचीलोपन लचिलो

आवश्यक ज्ञान:

दबाब र बहुकार्यमा कामगर्ने तनावपूर्ण वातावरणमा शान्त मन

सुविधाहरू:

अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनी नीति अनुसार छुट्टी Lunch Available सकारात्मक र सहयोगी कार्य वातावरण
कामको विवरण
  1. सधैं गाडीहरूलाई सफा, राम्रो अवस्थामा तयार राख्ने

  2. प्रत्येक दिन ईन्धन, मोबिलको उपलब्धताको जाँच गर्ने

  3. अफिसका सरहरुको गाडी, स्कूटर, र क्याबिनहरू सफा राख्न मदत गर्ने

  4. बिक्री समुहबाट डेलिभरी कार्य कतिवटा र कुनकुन एरियामा छ भन्ने प्रस्ट जानकारी लिने, उचित समयमा वितरणको लागि समन्वय गर्ने

  5. कार्यालय छोड्दा र सामान लोड गर्दा हरेक पटक ग्राहकहरूको स्थान र उपलब्धताको पुन: समिक्षा गरेर मात्र गन्तब्यमा प्रस्थान गर्ने

  6. डेलिभरी कामका लागि सधै तत्पर रहने

  7. डेलिभरी गरी भुक्तानी लिनु पर्ने भएमा सोको जानकारी ग्राहकलाई पहिलै नै जानकारी गराउने

  8. सावधानी र सुरक्षापूर्वक गाडी चलाउने, यातायात र ट्राफिक नियमहरू पुर्ण रुपमा पालना गर्ने

  9. क्यास अन डेलिभरीमा ग्राहकहरूलाई बिल रकम पूरा क्यास बाटनै तिर्न सूचना गर्ने

  10. भुक्तानीमा फरक हुने भएमा बिक्रि प्रतिनिधि संग अग्रिम सल्लाह र निर्देशन लिने

  11. प्राप्त रकम बिक्रि प्रतिनिधिलाई अफिसमा दिने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन