खाली पद | : | 1 people |
स्थान | : | Satdoboto, Lalitpur, Bagmati Province |
तलब | : | NRs. 18,000.00 - 30,000.00 Monthly |
लिङ्ग | : | पुरुष |
शिक्षा | : |
S.L.C/ S.E.E Pass (प्राथमिकता)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | कुनै पनि समय |
कामको अनुभव
| : |
3 Years (प्राथमिकता)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
ग्राहक सेवा व्यवस्थापन कौशल Location Knowledge Management मेहनती Traffic Rulesसुविधाहरू:
कम्पनी सम्झौता अनुसारमेकानिकल वस्तुहरू र आइपर्ने समस्याहरूको लागि सवारी साधनहरू निरीक्षण गरिरहने
बिजुली र मेकानिकल समस्याहरू पहिचान गर्ने र आवश्यक भएमा सानो मर्मत गर्ने
यात्रा गर्न विभिन्न सहज बाटोहरू विचार गर्ने र ट्राफिक नियम पालना गर्ने
कुनै पनि सडक दुर्घटना र ट्राफिक उल्लङ्घन भएमा सम्भंदित व्यक्तिलाइ तुरुन्तै जानकारी गर्ने।
सवारी साधनहरूमा पर्याप्त पेट्रोल वा डिजेल छ भनी सुनिश्चित गर्ने
ट्रक ड्राइभिङ नियमहरू (आकार, तौल, बाटो,पार्किङ र ब्रेक अवधिहरू) साथै कम्पनी नीति र प्रक्रियाहरूको पालना गर्ने
लोड गरिएको ट्रकहरू सावधानीपूर्वक चलाउने
सामानहरु लोड र अनलोड गर्दा ध्यान पुर्याएर गर्ने
ग्राहकहरुको सामान समय सिमा भित्र पुर्याउने