| खाली पद | : | 1 people |
| स्थान | : | Naxal, Kathmandu, Bagmati Province |
| तलब | : | NRs. 26,000.00 Monthly |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
S.L.C/ S.E.E Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
3 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
राम्राे संग कुराकानी गर्न सक्ने ग्राहक सेवा व्यवस्थापन कौशल समस्या समाधान Location Knowledge सकारात्मक मनोवृत्तिव्यक्तिगत गुणहरू:
सार्थक कुरा गर्ने क्षमता Healthy & Fit, Athletes विनम्र समय व्यवस्थापन कौशल Presentable दबाब र भिन्न भिन्न काम गर्न सक्नेसुविधाहरू:
कम्पनी सम्झौता अनुसार Lunch Providedयात्रा गर्न विभिन्न सहज बाटोहरू विचार गर्ने र ट्राफिक नियम पालना गर्ने
कुनै पनि सडक दुर्घटना र ट्राफिक उल्लङ्घन भएमा सम्भंदित व्यक्तिलाइ तुरुन्तै जानकारी गर्ने।
सवारी साधनहरूमा पर्याप्त पेट्रोल वा डिजेल छ भनी सुनिश्चित गर्ने
ट्रक ड्राइभिङ नियमहरू (आकार, तौल, बाटो,पार्किङ र ब्रेक अवधिहरू) साथै कम्पनी नीति र प्रक्रियाहरूको पालना गर्ने
लोड गरिएको ट्रकहरू सावधानीपूर्वक चलाउने
सामानहरु लोड र अनलोड गर्दा ध्यान पुर्याएर गर्ने
ग्राहकहरुको सामान समय सिमा भित्र पुर्याउने
NOTE: Automatic गाडी चलाउनु पर्ने बिहान ८ बजे देखी बेलुका ८ बजे सम्म र खाजा को सुबिधा पनि उपलब्ध छ ।