This Job Has expired
Driver
For House Kupondole

अन्तिम मिति:   2023 May 04

खाली पद : 1 people
स्थान : Kupondol, Lalitpur, Bagmati Province
तलब :
NRs. 12,000.00 Monthly
उमेर :
Above 20
लिङ्ग : पुरुष
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
दुई पांग्रेको आवश्यकता : Yes
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Communication Customer service Problem Solving Location Knowledge driving

व्यक्तिगत गुणहरू:

Time manage Skill Presentable Loyal and flexibility Good Communication

सुविधाहरू:

As per Company Agreement
कामको विवरण
  1. मेकानिकल वस्तुहरू र आइपर्ने समस्याहरूको लागि सवारी साधनहरू निरीक्षण गरिरहने

  2. बिजुली र मेकानिकल समस्याहरू पहिचान गर्ने र आवश्यक भएमा सानो मर्मत गर्ने

  3. यात्रा गर्न विभिन्न सहज बाटोहरू विचार गर्ने र ट्राफिक नियम पालना गर्ने

  4. कुनै पनि सडक दुर्घटना र ट्राफिक उल्लङ्घन भएमा सम्भंदित व्यक्तिलाइ तुरुन्तै जानकारी गर्ने।

  5. सवारी साधनहरूमा पर्याप्त पेट्रोल वा डिजेल छ भनी सुनिश्चित गर्ने




यस समयमा कुनै समान कामहरू उपलब्ध छैन