खाली पद | : | 1 people |
स्थान | : | Pepsi Cola, Kathmandu, Bagmati Province |
तलब | : | NRs. 20,000.00 - 25,000.00 Monthly |
उमेर | : |
Above 20
|
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
Problem Solving Communication Location Knowledge drivingव्यक्तिगत गुणहरू:
Good communication skills. loyal, flexibility Time manage Skill Presentableकार्य मानकहरू:
Working odd hours Highly Organised Detail Oriented Reliableमेकानिकल वस्तुहरू र आइपर्ने समस्याहरूको लागि सवारी साधनहरू निरीक्षण गरिरहने
बिजुली र मेकानिकल समस्याहरू पहिचान गर्ने र आवश्यक भएमा सानो मर्मत गर्ने
यात्रा गर्न विभिन्न सहज बाटोहरू विचार गर्ने र ट्राफिक नियम पालना गर्ने
कुनै पनि सडक दुर्घटना र ट्राफिक उल्लङ्घन भएमा सम्भंदित व्यक्तिलाइ तुरुन्तै जानकारी गर्ने।
सवारी साधनहरूमा पर्याप्त पेट्रोल वा डिजेल छ भनी सुनिश्चित गर्ने
ट्रक ड्राइभिङ नियमहरू (आकार, तौल, बाटो,पार्किङ र ब्रेक अवधिहरू) साथै कम्पनी नीति र प्रक्रियाहरूको पालना गर्ने
लोड गरिएको ट्रकहरू सावधानीपूर्वक चलाउने
सामानहरु लोड र अनलोड गर्दा ध्यान पुर्याएर गर्ने
ग्राहकहरुको सामान समय सिमा भित्र पुर्याउने