This Job Has expired
Driver
Mahakali Trading Concern Pvt.Ltd

अन्तिम मिति:   2026 Sep 16

खाली पद : 2 people
स्थान : Kaushaltar, Madhyapur Thimi, Bagmati Province
तलब :
NRs. 22,000.00 - 25,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
5 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ड्राइभिङ सीप उत्कृष्ट संचार कौशल ड्राइभिङ लाइसेन्स राम्रो ड्राइभिङ कौशल

व्यक्तिगत गुणहरू:

सिक्न इच्छुक वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

सुविधाहरू:

कम्पनीबाट एकपटकको खाजा प्रदान गरिने
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  • कम्पनीका sanitary, bathroom accessories, plastic, adhesive, hardware, machinery तथा tools सुरक्षित रूपमा ग्राहक तथा डिलरहरूमा पुर्‍याउने।

  • कम्पनीको delivery vehicle जिम्मेवारीपूर्वक सञ्चालन गर्ने र सामान loading/unloading मा सहयोग गर्ने।

  • Delivery invoice, सामानको quantity तथा ग्राहकको विवरण जाँच गरी सही सामान सही स्थानमा पुर्‍याउने।

  • काठमाडौं उपत्यका तथा आवश्यक अन्य क्षेत्रमा delivery route र location को राम्रो जानकारी राख्ने।

  • गाडीको नियमित सरसफाइ, maintenance र safety check गर्ने तथा कुनै समस्या आएमा तुरुन्त जानकारी गराउने।

  • ग्राहक, डिलर तथा कम्पनीका कर्मचारीसँग सभ्य र professional व्यवहार गर्ने।

  • Traffic rules तथा कम्पनीको delivery policy पालना गर्दै समयमै delivery पूरा गर्ने।

    नोट: उपत्यका बाहिर जानुपर्ने अवस्थामा भत्ता उपलब्ध गराइनेछ।

    ड्युटी समय: बिहान ९:३० बजेदेखि बेलुका ६:३० बजेसम्म।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन