Driver
New Technical Infra Pvt

अन्तिम मिति:   2026 Sep 14

खाली पद : 1 people
स्थान : Kupondole Area, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ड्राइभिङ सीप Safe and defensive driving skills उत्कृष्ट संचार कौशल राम्रो ड्राइभिङ कौशल

व्यक्तिगत गुणहरू:

सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने
कामको विवरण

१. कार्यालय/ प्राईभेट सवारी चालक – १ जना

- सामान्य लेखपढ गर्न जानेको।

- मान्य सवारीचालक अनुमतिपत्र (Driving License) भएको।

- Light Vehicle चलाएको न्यूनतम ५ वर्षको अनुभव भएको।

- विदेशमा Light Vehicle चलाएको अनुभव भएका उम्मेदवारलाई विशेष प्राथमिकता दिइनेछ।

- स्मार्ट, सफा-सुग्घर तथा शिष्ट व्यवहार भएको।

- कार्यालयको आवश्यकता अनुसार सवारी सञ्चालन गर्न सक्षम भएको।

- जिम्मेवार, इमान्दार तथा अनुशासित भएको।

- लगनशीलतापूर्वक काम गर्ने तथा आवश्यकताअनुसार जुनसुकै समयमा पनिकाम गर्न तयार हुने।

२. कम्पनी/परियोजना सवारी चालक – १ जना

- सामान्य लेखपढ गर्न जानेको।

- मान्य सवारीचालक अनुमतिपत्र (Driving License) भएको।

- Light Vehicle चलाएको न्यूनतम ३ वर्षको अनुभव भएको।

- कम्पनीको आवश्यकता अनुसार विभिन्न स्थान तथा परियोजना क्षेत्रमा सवारी सञ्चालन गर्न सक्षम भएको।

- जिम्मेवार, इमान्दार तथा अनुशासित भएको।

-लगनशीलतापूर्वक काम गर्ने तथा आवश्यकताअनुसार जुनसुकै समयमा पनि काम गर्न तयार हुने।

- कम्पनीको आवश्यकता अनुसार विभिन्न स्थानमा खटिन तयार हुने।

इच्छुक उमेद्वारले १५ दिन भित्र निम्न लिखित ठेगानामा सम्पर्क राख्नुहोला:

न्यु टेक्निकल इन्फ्रा प्रा.लि.

कुपन्डोल, ललितपुर

फोन नं: ०१-५९०५०४०,


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन