This Job Has expired
Driver
Carbon Mukti Kendra pvt ltd

अन्तिम मिति:   2026 Sep 02

खाली पद : 2 people
स्थान : Kathmandu Valley, Kathmandu, Bagmati Province
तलब :
NRs. 30,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : वरिष्ठ श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ड्राइभिङ लाइसेन्स Driving skills व्यवस्थापन कौशल उत्कृष्ट संचार कौशल राम्रो ड्राइभिङ कौशल

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने

सुविधाहरू:

प्रोत्साहन भत्ता इन्धन र मर्मत भत्ता दशैं बोनस SIM र रिचार्ज
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  • सुरक्षित, जिम्मेवार र समयमै सवारीसाधन सञ्चालन गर्ने।

  • तोकिएका व्यक्ति/पाहुनालाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउने र ल्याउने।

  • सवारीसाधनको दैनिक सरसफाइ तथा सामान्य मर्मतसम्भार गर्ने।

  • ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी नियमहरू पालना गर्ने।

  • सवारीसाधनको इन्धन, कागजात, सर्भिसिङ तथा मर्मतसम्भारको निगरानी गर्ने।

  • आवश्यकताअनुसार सामान ढुवानी, किनमेल तथा अन्य ड्राइभिङसम्बन्धी कार्यमा सहयोग गर्ने।

  • सवारीसाधनमा देखिएका समस्या वा आवश्यक मर्मतसम्बन्धी जानकारी सम्बन्धित व्यक्तिलाई समयमै दिने।

    Note:

    Duty Hour: 12 hours

    Working Days: 7 days a week


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन