This Job Has expired
Driver
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Sep 01

खाली पद : 1 people
स्थान : Boudha Area, Kathmandu, Bagmati Province
तलब :
NRs. 22,000.00 - 27,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ड्राइभिङ लाइसेन्स व्यावसायिक सवारी चालक व्यवस्थापन कौशल उत्कृष्ट संचार कौशल ड्राइभिङ सीप राम्रो ड्राइभिङ कौशल

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. कार्यालयको दैनिक कामका लागि BYD गाडी सुरक्षित र जिम्मेवारीपूर्वक चलाउने।

  2. कार्यालयमा आउने–जाने कर्मचारी तथा Management लाई आवश्यकताअनुसार सुरक्षित रूपमा आवतजावत गराउने।

  3. Yoddha गाडी प्रयोग गरी कार्यालयका सामान तथा सामग्रीहरू Jorpati बाट Old Baneshwor सम्म Delivery गर्ने।

  4. Delivery गरिने सामानहरू सुरक्षित रूपमा लोड, ढुवानी तथा सम्बन्धित स्थानमा हस्तान्तरण गर्ने।

  5. गाडीको नियमित सरसफाइ तथा आधारभूत अवस्था जाँच गरी राम्रो अवस्थामा राख्ने।

  6. Fuel/Charging, servicing तथा maintenance सम्बन्धी आवश्यक जानकारी समयमै Management लाई दिने।

  7. ट्राफिक नियम तथा Road Safety नियमहरूको पूर्ण रूपमा पालना गर्ने र समयमै Delivery/Office काम पूरा गर्ने।

  8. आवश्यकता अनुसार कार्यालयले तोकेको अन्य Driving तथा Delivery सम्बन्धी काम जिम्मेवारीपूर्वक गर्ने।

Note: वैध Driving License भएको र BYD तथा Yoddha चलाएको अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन