Driver
Doko Recyclers

अन्तिम मिति:   2026 Jul 20

खाली पद : 1 people
स्थान : Sano Thimi Area, Madhyapur Thimi, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

सफा ड्राइभिङ रेकर्ड ड्राइभिङ सीप व्यावसायिक सवारी चालक ड्राइभिङ लाइसेन्स

व्यक्तिगत गुणहरू:

इमानदार विश्वसनीयता वफादार र लचीलोपन धैर्यता भएको कडा परिश्रम काम एक साथ गर्न सक्ने विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

स्थान सम्बन्धि ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. फोहोर सङ्कलन गर्ने सवारीसाधन सञ्चालन गरेर तोकि एका क्षेत्रहरूमा पनु ः प्रसोधन गर्न मि ल्ने

    फोहोर उठाउन जाने।

  2. फोहोर सङ्कलन गर्ने सवारी साधनमा राम्रोसँग इन्धन राख्न,े ससु ज्जि त, लब्रिुब्रिकेट र सर्भि सर्भि गर्ने।

  3. सवारी साधनहरु प्रि –ट्रि प÷पोस्ट–ट्रि प नि रीक्षण गर्ने र सञ्चालन गरि एका उपकरणहरूको दैनि क कार्य

    पाना परूा गर्ने।

  4. फोहोर सङ्कलन, यातायात उपकरण र सवारी साधनहरूको सरुक्षि त र प्रभावकारी सञ्चालन कायम

    राख्न।े मर्मतर्म आवश्यक भएको अवस्थामा तत्काल रि पोर्ट गर्ने।

  5. कार्यस्र्य थलको स्वास्थ्य–सरुक्षा र नि यमि त सरसफाई कायम राख्न।े

  6. पिकअप गाडीमा आएका समस्याहरू रि पोर्ट गर्ने।

  7. ट्राफि क नि यमको पर्णू र्णपालना गर्ने।

  8. ग्राहकहरूको लेखा वि वरणहरू ठीकसँग रेकर्ड र अद्यावधि क राख्न।े

  9. पि कअप कार्यहर्य रूमा सलं ग्न नभएको बेला अन्य सञ्चालन कार्यहर्य रूमा सलं ग्न हुने।

    नोट: ड्युटी समय दैनिक ५/६ घण्टा हुनेछ।

    निर्धारित समयभन्दा बढी ९ घण्टा वा सोभन्दा माथि काम गर्नुपर्ने भएमा नियमानुसार अतिरिक्त समय (OT) को भुक्तानी प्रदान गरिनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन