This Job Has expired
Driver
Himalayan French Cheese

अन्तिम मिति:   2026 Jul 02

खाली पद : 1 people
स्थान : Gairidhara, Kathmandu, Bagmati Province
तलब :
NRs. 30,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
4 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

सुविधाहरू:

इन्धन र मर्मत भत्ता यातायात भत्ता दशैं बोनस अनुभवको आधारमा प्रतिस्पर्धी तलब ओवरटाइम भुक्तानी SIM र रिचार्ज खाना मात्र एसएसएफ वा अन्य कोष
कामको विवरण
  1. सवारी साधन सुरक्षित तथा जिम्मेवारीपूर्वक सञ्चालन गर्ने

  2. यात्रु वा सामानलाई तोकिएको गन्तव्यसम्म समयमै पुर्‍याउने

  3. ट्राफिक नियम तथा सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने

  4. सवारी साधनको दैनिक जाँच तथा सरसफाइ गर्ने

  5. इन्धन, इन्जिन तेल तथा अन्य आवश्यक कुराहरूको निगरानी गर्ने

  6. सवारी साधनमा देखिएका सामान्य समस्याहरू सम्बन्धित व्यक्तिलाई जानकारी गराउने

  7. यात्रा सम्बन्धी आवश्यक रेकर्ड तथा कागजातहरू व्यवस्थित राख्ने

  8. यात्रु तथा ग्राहकसँग नम्र र व्यावसायिक व्यवहार गर्ने

  9. कम्पनीले तोकेका अन्य सम्बन्धित कार्यहरू गर्ने

नोट:

  1. मान्य ड्राइभिङ लाइसेन्स अनिवार्य हुनुपर्नेछ।

  2. आवश्यक सामानहरूको डेलिभरी तथा ढुवानी गर्नुपर्नेछ।

  3. हप्तामा करिब २ पटक उपत्यका बाहिर (धुलिखेलस्थित चीज फ्याक्ट्री) यात्रा गर्नुपर्नेछ।

  4. महिनामा १–२ पटक रामेछापस्थित याक चीज फ्याक्ट्रीसम्म यात्रा गर्नुपर्नेछ।

  5. आवश्यक अनुसार सामान उठाउने तथा बोक्ने कार्यमा पनि सहयोग गर्नुपर्नेछ।

  6. डेरी तथा चीज संकलनका लागि आवश्यक परे बिहान ४ बजे नै काममा निस्कनुपर्ने हुन सक्ने भएकाले समयप्रति लचिलो (Flexible) हुनुपर्नेछ।

  7. ड्युटी समय: ८.५ घण्टा।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन