This Job Has expired
Driver
Hajuri Khadya Udhyog

अन्तिम मिति:   2026 Jun 17

खाली पद : 1 people
स्थान : Dhobighat Chowk, Lalitpur, Bagmati Province
तलब :
NRs. 20,000.00 - 25,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ड्राइभिङ लाइसेन्स राम्रो ड्राइभिङ कौशल

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपन

आवश्यक ज्ञान:

knowledge about drivings

सुविधाहरू:

दशैं बोनस अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. सवारी साधन सुरक्षित रूपमा चलाउने र ट्राफिक नियमहरू पालना गर्ने

  2. यात्रु वा सामानलाई तोकिएको स्थानमा समयमै पुर्‍याउने

  3. सवारी साधनको दैनिक जाँच (तेल, ब्रेक, टायर आदि) गर्ने

  4. गाडी सफा र राम्रो अवस्थामा राख्ने

  5. आवश्यक परेमा सामान्य मर्मत सम्भार (Maintenance) गर्ने वा जानकारी दिने

  6. इन्धनको सही प्रयोग र अभिलेख राख्ने

  7. यात्रु तथा सामानको सुरक्षा सुनिश्चित गर्ने

  8. तोकिएको रुट र समय तालिका अनुसार काम गर्ने

  9. कुनै समस्या आएमा तुरुन्त सम्बन्धित व्यक्तिलाई जानकारी दिने

  10. जिम्मेवारीपूर्वक र शिष्ट व्यवहार कायम गर्ने

ड्युटी समय: बिहान 10:00 बजे देखि बेलुका 6:00 बजे सम्म

कामको प्रकार: फ्याक्ट्री तथा व्यक्तिगत प्रयोग (Dubai का लागि)


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन