| खाली पद | : | 1 people |
| स्थान | : | Balaju Chowk, Kathmandu, Bagmati Province |
| तलब | : | NRs. 20,000.00 - 27,000.00 Monthly |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
Driving skills ड्राइभिङ लाइसेन्स राम्रो ड्राइभिङ कौशलव्यक्तिगत गुणहरू:
कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपनआवश्यक ज्ञान:
knowledge about drivingsसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलबकम्पनीको सवारी साधन सुरक्षित तथा जिम्मेवारीपूर्वक चलाउने
दैनिक रूपमा सामान (कार्टुन) लोड तथा अनलोड गर्ने
तोकिएको स्थानमा समयमै सामान पुर्याउने
दैनिक न्यूनतम २५ वटा कार्टुन डेलिभरी तथा व्यवस्थापन गर्ने
सामानको सुरक्षा तथा सही हस्तान्तरण सुनिश्चित गर्ने
सवारी साधनको सामान्य हेरचाह तथा सरसफाइ गर्ने
ट्राफिक नियम तथा सडक सुरक्षा मापदण्ड पालना गर्ने
आवश्यक परे ग्राहकसँग समन्वय गर्ने
दैनिक कामको विवरण तथा डेलिभरी रेकर्ड राख्ने
कम्पनीले दिएको विद्युतीय सवारी साधन (EV) चलाउने
मान्य सवारी चालक अनुमतिपत्र (Driving License) अनिवार्य हुनुपर्नेछ।
ड्युटी समय बिहान १०:०० बजेदेखि बेलुका ६:०० बजेसम्म हुनेछ।
दैनिक २५ वटा कार्टुनभन्दा बढी डेलिभरी गरेमा प्रति कार्टुन रु. ३ अतिरिक्त कमिसन प्रदान गरिनेछ।