This Job Has expired
Driver
Sheetal Color Centre

अन्तिम मिति:   2026 May 29

खाली पद : 1 people
स्थान : Basundhara Area, Kathmandu, Bagmati Province
तलब :
NRs. 30,000.00 - 32,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
4 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ड्राइभिङ लाइसेन्स राम्रो ड्राइभिङ कौशल

व्यक्तिगत गुणहरू:

हासिल गर्न इच्छुक सद्भाव सिक्न इच्छुक इमानदार राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम

आवश्यक ज्ञान:

knowledge about drivings

सुविधाहरू:

स्वास्थ्य बीमा वार्षिक बोनस अनुभवको आधारमा प्रतिस्पर्धी तलब SIM र रिचार्ज खाना मात्र
कामको विवरण
  1. सवारी साधन सुरक्षित तथा जिम्मेवारीपूर्वक चलाउने

  2. तोकिएको स्थानमा समयमै पुग्ने तथा यात्रु/सामानको सुरक्षित ओसारपसार गर्ने

  3. सवारी साधनको नियमित जाँच गर्ने (oil, brake, tyre, battery आदि)

  4. इन्जिन तथा सवारीका पार्ट्स सम्बन्धी आधारभूत ज्ञान राखी सामान्य समस्या पहिचान गर्ने

  5. सवारी साधन सफा तथा व्यवस्थित राख्ने

  6. ट्राफिक नियम तथा सडक सुरक्षा मापदण्ड पालना गर्ने

  7. आवश्यक परे सवारी मर्मतसम्भारका लागि जानकारी दिने वा समन्वय गर्ने

  8. लामो दूरी तथा आवश्यक समयअनुसार काम गर्न सक्ने

  9. जिम्मेवारीपूर्वक दैनिक ड्राइभिङ रिपोर्ट वा जानकारी उपलब्ध गराउने

नोट:

  • Valid Driving License अनिवार्य हुनुपर्नेछ

  • इन्जिन तथा सवारीका पार्ट्स सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन