Driver
Veiovis lifescience pvt.ltd

अन्तिम मिति:   2026 May 16

खाली पद : 1 people
स्थान : Bishalnagar, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
10 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ड्राइभिङ लाइसेन्स ड्राइभिङ सीप राम्रो ड्राइभिङ कौशल रक्षात्मक सवारी चलाउने तरिका

व्यक्तिगत गुणहरू:

हासिल गर्न इच्छुक इमानदार सिक्न इच्छुक सहानुभूति कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

knowledge about drivings

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण

१. सुरक्षित र जिम्मेवारीपूर्वक सवारी साधन चलाउने

२. Deepal तथा अन्य EV (Electric Vehicle) गाडी चलाउन जान्ने हुनुपर्ने

३. कार्यालय वा परिवारको आवश्यकता अनुसार तोकिएको स्थानमा समयमै पुर्‍याउने

४. गाडीको नियमित सरसफाइ र सामान्य मर्मतसम्भारमा ध्यान दिने

५. ट्राफिक नियमहरूको पूर्ण पालना गर्ने

६. लामो तथा छोटो दूरी दुवैमा सवारी चलाउन सक्षम हुनुपर्ने

७. गाडीको कागजात तथा आवश्यक सामग्री व्यवस्थित राख्ने

८. कम्तीमा १० वर्षको वास्तविक ड्राइभिङ अनुभव हुनुपर्ने

९. १० वर्ष पुरानो लाइसेन्स मात्र भएकोलाई स्वीकार गरिने छैन, वास्तविक १० वर्षको ड्राइभिङ अनुभव अनिवार्य

नोट:

ड्युटी समय: बिहान ८:३० बजेदेखि बेलुका ६:०० बजेसम्म

Alternate Saturday ड्युटी हुनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन