| खाली पद | : | 8 people |
| स्थान | : | Kumaripati Area, Lalitpur, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
राम्रो ड्राइभिङ कौशलव्यक्तिगत गुणहरू:
सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिनेआवश्यक ज्ञान:
knowledge about drivingsसुविधाहरू:
दशैं बोनस अनुभवको आधारमा प्रतिस्पर्धी तलबतोकिएको समय तालिका अनुसार विद्यार्थीहरूलाई सुरक्षित रूपमा पिक-अप गरी विद्यालयबाट घरसम्म पुर्याउने क्षमता हुनुपर्ने
विद्यार्थीहरूलाई जिम्मेवारीपूर्वक, धैर्यताका साथ तथा पूर्ण सुरक्षा मापदण्ड पालना गर्दै यात्रा गराउने
बस सञ्चालन गर्दा ट्राफिक नियमहरूको कडाइका साथ पालना गर्ने र सुरक्षित ड्राइभिङ (Defensive Driving) अभ्यास अपनाउने
बसको प्राविधिक अवस्था (ब्रेक, स्टेरिङ, लाइट, टायर, इन्धन आदि) दैनिक रूपमा जाँच गर्ने र समस्या भए तुरुन्त यातायात इन्चार्जलाई जानकारी गराउने
बसलाई तोकिएको रुट अनुसार सुरक्षित र समयमै सञ्चालन गर्ने
कुनै पनि दुर्घटना, ट्राफिक उल्लङ्घन वा आपतकालीन अवस्थाको तुरुन्त सम्बन्धित निकाय तथा यातायात इन्चार्जलाई जानकारी गराउने
विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्ने र बस चलिरहेको समयमा पूर्ण ध्यान केन्द्रित राख्ने
आकस्मिक अवस्थाहरू (दुर्घटना, स्वास्थ्य समस्या, मौसम सम्बन्धी जोखिम आदि) मा शान्त र जिम्मेवार निर्णय लिने
बस हेल्परसँग समन्वय गरी सुरक्षित तथा व्यवस्थित सेवा सुनिश्चित गर्ने
इन्धन स्तरको नियमित निगरानी गर्ने र आवश्यक परे समयमै इन्धन भर्ने व्यवस्था मिलाउने
नोट: बस ड्राइभिङ लाइसेन्स अनिवार्य हुनुपर्नेछ।