This Job Has expired
Driver
AMA BAKERY UDHYOG PVT.LTD

अन्तिम मिति:   2026 Apr 28

खाली पद : 1 people
स्थान : Boudha Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
उमेर :
Above 30
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (प्राथमिकता)
दुई पांग्रेको आवश्यकता : Yes
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

समस्या समाधान गर्ने क्षमता रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता Safe and defensive driving skills Good knowledge of traffic rules and regulations knowledge of traffic rules and regulations

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम

आवश्यक ज्ञान:

सवारी चलाउने बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब बिहानको खाजा र दिउँसोको खाना कार्यालयले उपलब्ध गराउने
कामको विवरण
  1. सुरक्षित रूपमा गाडी चलाउने र ट्राफिक नियमहरूको पूर्ण पालना गर्ने

  2. यात्रुहरूको सुरक्षा सुनिश्चित गर्ने र विनम्र व्यवहार गर्ने

  3. EV (विद्युतीय गाडी) को ब्याट्री चार्ज समयमै गर्ने र चार्ज लेभल जाँच गर्ने

  4. गाडीको दैनिक निरीक्षण गर्ने (टायर, ब्रेक, लाइट, पानी आदि)

  5. गाडी सफा र व्यवस्थित राख्ने

  6. निर्धारित रुट तथा समयअनुसार सेवा प्रदान गर्ने

  7. कुनै समस्या वा खराबी भए तुरुन्त सम्बन्धित निकायलाई जानकारी दिने

  8. इन्धनको सट्टा विद्युत खपतको सही व्यवस्थापन गर्ने

  9. यात्रु तथा कम्पनीसँग राम्रो समन्वय गर्ने

  10. लगबुक वा दैनिक चलान विवरण अद्यावधिक राख्ने

नोट: Duty Time: बिहान ७:०० बजे देखि बेलुका ६:०० बजे सम्म

ड्राइभिङ लाइसेन्स (Driving License) हुनु अनिवार्य छ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन