| खाली पद | : | 1 people |
| स्थान | : | Mustang, Gharapjhong, Gandaki Province |
| तलब | : | NRs. 25,000.00 Monthly |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
उत्कृष्ट संचार कौशल समस्या समाधान गर्ने सीप ग्राहक सेवा मा उत्कृष्ट तार्किक सोच सोच्न सक्ने क्षमता मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको Good experience in Toyota Hilux Ability to drive safely on hilly and rough roadsव्यक्तिगत गुणहरू:
राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम इमानदारआवश्यक ज्ञान:
knowledge about driving hiluxसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलबHilux गाडी सुरक्षित र जिम्मेवारीपूर्वक चलाउने, विशेष गरी काठमाडौं–मुस्ताङ र मुस्ताङ भित्रका सडकहरूमा
हालको लागि मुस्ताङमा काम गर्नुपर्ने
पर्यटकहरूलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउने र समयमै सेवा दिने
मुस्ताङ घुम्न आएका यात्रुहरूलाई पिकअप गर्ने र आवश्यक स्थानसम्म ड्रप गर्ने
पर्यटकहरूलाई मुक्तिनाथ क्षेत्रका होटलसम्म पुर्याउने
गाडी सधैं सफा राख्ने र राम्रो अवस्थामा सञ्चालन गर्ने
ट्राफिक नियम र कम्पनीका नियमहरू कडाइका साथ पालना गर्ने
यात्रुहरूको सामान व्यवस्थापनमा सहयोग गर्ने
कुनै पनि समस्या वा गाडीको खराबी तुरुन्त जानकारी दिने
यात्रुहरूसँग शिष्ट र राम्रो व्यवहार गर्ने