This Job Has expired
Driver
Wilson Academy Kathmandu

अन्तिम मिति:   2026 Mar 31

खाली पद : 4 people
स्थान : Sitapaila Area, Nagarjun, Bagmati Province
तलब :
NRs. 22,000.00 - 25,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

बलियो कार्य र समय व्यवस्थापन क्षमता बलियो सिक्ने क्षमता

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुक सहानुभूति

आवश्यक ज्ञान:

सवारी चलाउने बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. कम्पनीको गाडी सुरक्षित र समयमै सञ्चालन गर्ने।

  2. यात्रा मार्गको योजना बनाउने र समयपालन सुनिश्चित गर्ने।

  3. गाडीको नियमित मर्मत, इन्धन र सरसफाइको निगरानी गर्ने।

  4. यातायात नियम र कानूनको पालना गर्ने।

  5. यात्रु वा कर्मचारीलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउने।

  6. गाडी चलाउँदा दुर्घटना वा असामान्य अवस्थाहरूको रिपोर्ट गर्ने।

  7. कम्पनीले उपलब्ध गराएको खाजा र खानाको उपयोग सही तरिकाले गर्ने।

  8. B वर्गको लाइसेन्सले चलाउन मिल्ने गाडी मात्र सञ्चालन गर्ने।

नोट: ड्युटी समय बिहान ५ बजेदेखि साँझ ७:३० बजेसम्म।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन