This Job Has expired
Driver
Automobile Company

अन्तिम मिति:   2026 Mar 21

खाली पद : 1 people
स्थान : Mitrapark, Kathmandu, Bagmati Province
तलब :
NRs. 22,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

व्यवस्थापन कौशल बलियो सिक्ने क्षमता सफा ड्राइभिङ रेकर्ड व्यावसायिक सवारी चालक

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको

आवश्यक ज्ञान:

सवारी चलाउने बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. कम्पनीको कामकाजका लागि सुरक्षित र समयमै सवारी साधन सञ्चालन गर्नु।

  2. यातायात नियम पालन गर्दै चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी चलाउन सक्षम हुनु।

  3. सवारी साधनको नियमित मर्मत र सरसफाइमा ध्यान दिनु।

  4. मालसामान वा कर्मचारी ढुवानीको जिम्मेवारी सुरक्षित तरिकाले गर्नु।

  5. गन्तव्य अनुसार मार्ग योजना बनाउने र ट्राफिक अवस्थालाई ध्यानमा राखेर समयमै पुग्ने।

  6. सवारीसाधन दुर्घटना वा आपतकालीन परिस्थितिमा उचित प्रतिक्रिया जनाउने।

  7. सवारीसाधनको रेकर्ड र दर्ता पत्र, बीमा जाँच तथा अन्य कानुनी कागजातको व्यवस्थापन गर्नु।


Note- चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारीसाधनको वैध लाइसेन्स अनिवार्य।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन