This Job Has expired
Driver
Rivana Apartments and Services Pvt. Ltd

अन्तिम मिति:   2026 Mar 05

खाली पद : 1 people
स्थान : Dhobichaur, Kathmandu, Bagmati Province
तलब :
NRs. 18,000.00 - 22,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ड्राइभिङ सीप राम्रो ड्राइभिङ कौशल

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुक

आवश्यक ज्ञान:

स्थान सम्बन्धि ज्ञान सवारी चलाउने बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. वैध ड्राइभिङ लाइसेन्स भएको र सुरक्षित तरिकाले गाडी चलाउन सक्ने।

  2. गाडी चलाउनेमा आत्मविश्वासी र जिम्मेवार हुनु।

  3. मालिक तथा पाहुनालाई समयअनुसार उठाउन र छोड्न सहयोग गर्ने।

  4. कामको आवश्यकताअनुसार गन्तव्यसम्म सुरक्षित रूपमा यात्रु पुर्‍याउने।

  5. गाडीको दैनिक जाँच (इन्धन, तेल, ब्रेक, टायर आदि) गर्ने।

  6. गाडीको सरसफाइ र मर्मतसम्भार सुनिश्चित गर्ने।

  7. ट्राफिक नियम र सडक सुरक्षा नियमको पालना गर्ने।

  8. आवश्यक परे अतिरिक्त सवारी सहयोग र सहायक काममा सहभागी हुने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन