This Job Has expired
Driver
Eva Samyog Traders Pvt.Ltd.

अन्तिम मिति:   2026 Feb 14

खाली पद : 1 people
स्थान : Sanobharyang Swayambhu, Kathmandu, Bagmati Province
तलब :
NRs. 22,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : प्रशिक्षण
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

सफा ड्राइभिङ रेकर्ड राम्रो ड्राइभिङ कौशल व्यावसायिक सवारी चालक

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको

आवश्यक ज्ञान:

विभिन्न ठाउँको बारे ज्ञान सवारी चलाउने बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब हप्तामा एक दिनको छुट्टी
कामको विवरण
  1. तोकिएको मार्ग र समयअनुसार हत्तीगाडी सुरक्षित रूपमा चलाउने

  2. यात्रु तथा मालसामानको सुरक्षा सुनिश्चित गर्ने।

  3. हत्तीगाडीको दैनिक मर्मत, सरसफाइ र इन्धन जाँच गर्ने।

  4. ट्राफिक नियमहरू पालना गर्दै हत्तीगाडी चलाउने।

  5. मार्गमा उत्पन्न समस्या वा अवरोधको समयमै जानकारी दिने।

  6. हत्तीगाडी र सम्बन्धित कागजातहरूको व्यवस्थापन गर्ने।

  7. आपतकालीन परिस्थितिमा छिटो र जिम्मेवारीपूर्वक निर्णय लिन सक्ने।

  8. कम्पनी वा मालिकको निर्देशन अनुसार अन्य सवारीसम्बन्धी कार्यहरू गर्न तयार।

Note: ड्युटी समय: बिहान ८ बजे – दिउँसो ४ बजे, हप्तामा १ दिन बिदा।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन