Driver
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Feb 13

खाली पद : 1 people
स्थान : Pulchowk Area, Lalitpur, Bagmati Province
तलब :
NRs. 30,000.00 - 45,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : वरिष्ठ श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
10 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ड्राइभिङ लाइसेन्स बलियो सिक्ने क्षमता सफा ड्राइभिङ रेकर्ड व्यावसायिक सवारी चालक

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन हासिल गर्न इच्छुक सद्भाव सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको

आवश्यक ज्ञान:

स्थान सम्बन्धि ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. कार, भ्यान, XUV र दुई पाङ्ग्रे सवारी साधन सुरक्षित र जिम्मेवारीपूर्वक चलाउने।

  2. तोकिएको समयअनुसार नियमित ड्युटीमा उपस्थित हुने।

  3. सवारी साधनको दैनिक सरसफाइ, मर्मत, इन्धन र अन्य आवश्यक जाँच गर्नु।

  4. यात्रु तथा सामानलाई सुरक्षित तरिकाले समयमै गन्तव्यमा पुर्‍याउने।

  5. ट्राफिक नियम र कम्पनीका नीतिहरूको पूर्ण पालन गर्ने।

  6. सवारी सम्बन्धी सबै कागजात (ब्लुबुक, इन्स्योरेन्स, लाइसेन्स) अद्यावधिक राख्ने।

  7. वैध ड्राइभिङ लाइसेन्स (क्याटेगरी A र B) भएको हुनु।

  8. कम्प्युटरको आधारभूत ज्ञान राख्ने।

Note: उम्मेदवार पूर्व सैनिक (Ex-Army) हुनुपर्नेछ। ड्युटी समय: बिहान १० बजे देखि साँझ ६ बजे सम्म।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन