Driver
Jaya Shree Krishna Dairy Udhyog pvt. ltd.

अन्तिम मिति:   2026 Feb 26

खाली पद : 1 people
स्थान : Sipadol, Suryabinayak, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा उत्कृष्ट संचार कौशल

व्यक्तिगत गुणहरू:

इमानदार कडा परिश्रम सिक्न इच्छुक

कार्य मानकहरू:

समय तालिका मिलाउने कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरू

आवश्यक ज्ञान:

Knowledge about driving bolero

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ तलब कम्पनीको मापदण्ड अनुसार
कामको विवरण

कामको विवरण :

पद: ड्राइभर (बिहान शिफ्ट)

  1. निर्धारित मार्ग अनुसार दूध र डेरी उत्पादन काठमाडौं, भक्तपुर, र ललितपुरमा वितरण गर्ने।

  2. वाहनको समयमै सञ्चालन र सुरक्षित ड्राइभ सुनिश्चित गर्ने।

  3. गाडीको नियमित सरसफाइ र मर्मत जाँच गर्ने।

  4. वितरण तालिका अनुसार समयमै सामान डेलिभरी गर्ने।

  5. कम्पनीको नियम र सुरक्षा मापदण्ड पालना गर्ने।

  6. वितरण र वाहनसम्बन्धी रिपोर्ट आवश्यक अनुसार व्यवस्थापनमा बुझाउने।

ड्युटी समय: बिहान २:०० बजे – ११:००/१२:०० बजे तलब: रु. १८,००० – २२,००० प्रति महिना भोजन र बसोबास: उपलब्ध गराइने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन