This Job Has expired
Driver
Kalinchwok Steel and Furniture

अन्तिम मिति:   2026 Jan 29

खाली पद : 1 people
स्थान : Pepsicola Area, Kathmandu, Bagmati Province
तलब :
NRs. 23,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता ड्राइभिङ सीप सफा ड्राइभिङ रेकर्ड

व्यक्तिगत गुणहरू:

इमानदार कडा परिश्रम राम्रो तथा सकारात्मक सोचाई भएको

कार्य मानकहरू:

साइटमा मर्मत सेवा समय तालिका मिलाउने

आवश्यक ज्ञान:

विभिन्न ठाउँको बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. कम्पनीका सवारी साधन सुरक्षित र जिम्मेवार तरिकाले सञ्चालन गर्नु

  2. Pepsicola क्षेत्रभित्र तथा आवश्यकताअनुसार उपत्यकाबाहिर यात्रा गर्नु

  3. Scorpio र Hilux जस्ता सवारी साधन चलाउन दक्ष हुनु

  4. वैध ड्राइभिङ लाइसेन्स सहित सबै आवश्यक कागजात सुरक्षित राख्नु

  5. Highway तथा Off-road बाटोको राम्रो ज्ञान हुनु

  6. सवारी साधनको दैनिक अवस्था जाँच (इन्धन, ब्रेक, टायर आदि) गर्नु

  7. समयमै तोकिएको गन्तव्यमा सामान वा व्यक्ति पुर्‍याउनु

  8. ट्राफिक नियम तथा कम्पनीको नीति पालना गर्नु

नोट:

  • ड्युटी समय (समर): बिहान ८:४५ देखि बेलुका ७:०० बजेसम्म

  • ड्युटी समय (विन्टर): बिहान ९:३० देखि बेलुका ६:०० बजेसम्म

  • उपत्यकाबाहिर भत्ता: रु. २०० प्रति दिन


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन