This Job Has expired
Driver
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Jan 14

खाली पद : 1 people
स्थान : Pulchowk Area, Lalitpur, Bagmati Province
तलब :
NRs. 40,000.00 - 45,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : वरिष्ठ श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
10 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

कम्प्युटर सीप उत्कृष्ट संचार कौशल

आवश्यक ज्ञान:

सवारी चलाउने बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. कार, भ्यान, XUV तथा दुई पाङ्ग्रे सवारी साधन सुरक्षित र जिम्मेवारीपूर्वक चलाउने

  2. तोकिएको समय नियमित रूपमा ड्युटी गर्ने

  3. सवारी साधनको दैनिक सरसफाइ, मर्मत अवस्था तथा इन्धन जाँच गर्ने

  4. यात्रु तथा सामानलाई सुरक्षित र समयमै गन्तव्यमा पुर्‍याउने

  5. ट्राफिक नियम तथा कम्पनीका नीतिहरूको पूर्ण पालना गर्ने

  6. सवारी सम्बन्धी आवश्यक कागजात (ब्लुबुक, इन्स्योरेन्स, लाइसेन्स) अद्यावधिक राख्ने

  7. ड्राइभिङ क्याटेगरी A र B भएको वैध सवारी चालक अनुमतिपत्र (License) हुने

  8. कम्प्युटरको आधारभूत ज्ञान भएको हुनु


    (बिहान १० बजे देखि साँझ ६ बजे सम्म)



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन