| खाली पद | : | 1 people |
| स्थान | : | Naxal, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
राम्रो ड्राइभिङ कौशलआवश्यक ज्ञान:
विभिन्न ठाउँको बारे ज्ञान GPS उपकरणहरूसँग परिचितसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलबकम्पनीका कर्मचारीहरुलाई कार्यालयबाट घर वा कार्यालयसम्म सुरक्षित रूपमा पिकअप र ड्रप गर्नु।
कम्पनीको शो–रूमका गाडीहरू व्यवस्थित रूपमा चलाउनु र समयमै गाडी उपलब्ध गराउनु।
ग्राहकलाई आवश्यकता अनुसार टेस्ट ड्राइभमा गाडी पुर्याउनु र फर्काउनु।
भ्याली भित्र र बाहिर यात्रा गर्नु पर्ने कार्यहरूमा सहजीकरण गर्नु।
SUV लगायत विभिन्न प्रकारका गाडीहरू सुरक्षित रूपमा चलाउन सक्ने।
गाडीको नियमित मर्मत, इन्धन, सफाई र जरुरी कागजातहरूको व्यवस्थापन गर्नु।
यात्रा मार्ग, ट्राफिक नियम र सुरक्षा मापदण्डको पालना गर्नु।
अन्य कार्यालय वा शो–रूमको आवश्यकताअनुसार सहायक कामहरूमा सहयोग गर्नु।