This Job Has expired
Driver
Shanta International Trade Link

अन्तिम मिति:   2025 Dec 05

खाली पद : 1 people
स्थान : Kalanki Area, Kathmandu, Bagmati Province
तलब :
NRs. 25,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

व्यवस्थापन कौशल सफा ड्राइभिङ रेकर्ड राम्रो ड्राइभिङ कौशल

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब सवारी साधन कम्पनीद्वारा उपलब्ध गराइनेछ
कामको विवरण
  1. कम्पनीको लाइट भेहिकल, राफ्रा, कियाजस्ता सवारी साधन सुरक्षित रूपमा सञ्चालन गर्नु।

  2. दैनिक सामग्री, मालसामान, र कर्मचारीको ढुवानी जिम्मेवारीपूर्वक गर्ने।

  3. सवारी साधनको नियमित मर्मत, इन्धन, र सफाईको व्यवस्था गर्नु।

  4. सवारी साधनको कागजातहरू (सवारी अनुमति, बीमा, रेकर्ड) अपडेट राख्नु।

  5. कार्यालय र व्यवसायिक कामका लागि तय गरिएको मार्ग पालन गर्नु।

  6. कम्पनीको सामान ढुवानीमा समयमा र सुरक्षित रूपमा पुगाउन सुनिश्चित गर्नु।

  7. ट्राफिक नियम पालन गर्दै सुरक्षित र जिम्मेवार ड्राइभिंग गर्नु।

  8. आकस्मिक परिस्थिति (ट्राफिक जाम, सवारी बिग्रिनु) मा छिटो र सुझबुझपूर्ण निर्णय लिनु।

Note: ड्युटी समय ९:०० बिहान देखि ६:३० बेलुका।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन