This Job Has expired
Driver
G4 Security and services Pvt ltd

अन्तिम मिति:   2025 Nov 26

खाली पद : 2 people
स्थान : Baluwatar, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
8 Class Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

उत्कृष्ट संचार कौशल बलियो सिक्ने क्षमता राम्रो ड्राइभिङ कौशल

आवश्यक ज्ञान:

विभिन्न ठाउँको बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब तलब कम्पनीको मापदण्ड अनुसार
कामको विवरण

प्राविधिक सीपहरु:

  • सवारी साधनको अनुमती पत्र प्राप्त गरेको। 

  • गुगल म्याप चलाउन जान्ने। 

  • साधारण लेखपढ गर्न सक्ने तथा अन्य।

कामको विवरण 

  • नियमित गाडी राम्रोसँग काम गरिरहेको छ कि छैन भनी सुनिश्चित गर्न जाँच गर्ने।

  • कम्पनीको सवारी साधनहरू सुरक्षित रूपमा चलाउने । 

  • हेल्थ एंड सेफ्टीको नियम पालना गर्ने। 

  • ट्राफिक कानून, गति सीमा, र सुरक्षा नियमहरू पालना गर्ने, 

  • कागजी कार्य पूरा गर्ने, र नियमहरूको पालना गर्ने।

  • ग्राहकको नीति निर्देशन तथा अपेक्षा अनुसार तोकिएको कार्य गर्ने।

Note:

कागजातहरू : नागरिकता र फोटो

स्थान : काठमाडौँ उपत्यका भित्र

कम्पनीको नियम अनुसार तलब हुनेछ।

सम्पर्क नं. ०१ - ४५३५११७, ९८४१६७१९१७ 



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन