This Job Has expired
Driver
Tarun Agro Pvt Ltd

अन्तिम मिति:   2025 Oct 28

खाली पद : 1 people
स्थान : kathmandu, Kathmandu, Bagmati Province
तलब :
NRs. 25,000.00 - 30,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
5 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता राम्रो ड्राइभिङ कौशल Safety Protocols व्यावसायिक सवारी चालक

आवश्यक ज्ञान:

स्थान सम्बन्धि ज्ञान सवारी चलाउने बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. चालक अनुमतिपत्र (लाइसेन्स) सहित सुरक्षित रुपमा सवारी चलाउने।

  2. दैनिक सवारी साधनको मर्मत, तेल, ब्रेक, टायर जाँच र सफाइ गर्ने।

  3. आवश्यक परे कार्यालय वा घरको काममा सवारी प्रयोग गरी सवारी सेवा उपलब्ध गराउने।

  4. यातायात नियम र ट्राफिक संकेतको पालना गर्ने।

  5. समयमै गन्तव्यमा पुग्ने र यात्रुहरूलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउने।

  6. सवारी साधनको रेकर्ड राख्ने, पेट्रोल र अन्य खर्चहरूको विवरण दिने।

  7. आकस्मिक परिस्थितिमा तुरुन्त रिपोर्ट गर्ने र सहयोग गर्ने।

  8. यात्रा र सवारी सम्बन्धी गोपनीयता कायम राख्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन