| खाली पद | : | 1 people |
| स्थान | : | Kalikasthan Dillibazar, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
5 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
कामको शुद्धतामा उच्च स्तर भएको सफा ड्राइभिङ रेकर्ड राम्रो ड्राइभिङ कौशल व्यावसायिक ड्राइभिङ रक्षात्मक ड्राइभिङ व्यावसायिक सवारी चालकआवश्यक ज्ञान:
सवारी चलाउने बारे ज्ञान कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छसुविधाहरू:
तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ अनुभवको आधारमा प्रतिस्पर्धी तलब करियर विकासको अवसर ओवरटाइम भुक्तानीघर परिवारका सदस्यहरूलाई एक स्थानबाट अर्को स्थानमा सुरक्षित र समयमै पुर्याउने।
इलेक्ट्रिक वा अटोम्याटिक गियर सवारीसाधन चलाउन सक्ने अनुभव हुनु आवश्यक।
सवारी साधनको दैनिक जाँच, इन्धन/चार्जिङ र सामान्य मर्मतसम्भार गर्ने।
यात्राको क्रममा सुरक्षा मापदण्ड पालना गर्ने।
सवारी साधन सफा र व्यवस्थित राख्ने।
आवश्यक परेको खण्डमा छोटो मार्ग योजना र ट्राफिक अवस्था अनुसार मार्ग परिवर्तन गर्ने।
शिष्टाचार र पेशागत व्यवहार कायम राख्दै यात्रुहरूलाई सुविधा दिने।
नोट:
👉कर्तव्य समय: बिहान ९:३० बजे देखि बेलुकी ६:३० बजे सम्म
👉काठमाडौं उपत्यकामा ड्राइभ गर्न सक्ने हुनुपर्छ।
👉फुलपातीदेखि याकि दशैँसम्म ५ दिन बिदा हुनेछ।
👉तिहारमा १ दिन बिदा हुनेछ (तिहारको टीका दिन)।
👉तलब पछि राख्ने प्रणाली छैन।
👉आवश्यक परेको समयमा काम गरेमा ओभरटाइमको भुक्तानी दिइनेछ।