| खाली पद | : | 1 people |
| स्थान | : | Budanilkantha Area, Budhanilakantha, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
4 Years (आवश्यक)
|
| कागजातहरू | : | CV |
प्राविधिक सीपहरु:
समस्या समाधान गर्ने क्षमता दबाबमा काम गर्ने क्षमता रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता उत्कृष्ट संचार कौशल ड्राइभिङ सीप कामको शुद्धतामा उच्च स्तर भएको स्मार्ट नेभिगेसन र मार्ग ज्ञान भएकोव्यक्तिगत गुणहरू:
जवाफदेहि समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) बलियो कामको नैतिकता विवरणका सुक्ष्म कुरामा ध्यान दिने अनुकूलताकार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञानसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ बिहानको खाजा र दिउँसोको खाना कार्यालयले उपलब्ध गराउने कम्पनीको नियम अनुसारसवारी साधन सुरक्षित रूपमा चलाउने – ट्राफिक नियम पालना गर्दै निर्धारित गन्तव्यमा सुरक्षितरूपमा पुर्याउन
दैनिक सवारी निरीक्षण गर्ने – गाडी चलाउनु अघि ब्रेक, तेल, पानी, टायर जस्ता महत्त्वपूर्ण पक्षहरू जाँच गर्न
सवारी सफा राख्ने – बाहिरी र भित्री भाग नियमित रूपमा सफा राख्ने जिम्मेवारी
सवारीको मर्मतसम्भारमा ध्यान दिने – साना समस्या भए तुरुन्त जानकारी दिने र आवश्यक परे मर्मत केन्द्रमा लैजान
यात्रु वा सामानको सुरक्षा सुनिश्चित गर्ने – यात्रा अवधिभर यात्रुको वा लादेको सामानको सुरक्षामा सतर्कता अपनाउन
रुट प्लान बनाउने र ट्राफिक अवस्थाबारे जानकारी राख्ने – छिटो र सुरक्षित मार्ग चयन गर्ने क्षमता राख्न
कागजात अद्यावधिक राख्ने – लाइसेन्स, गाडीको बीमा, ब्लुबुक आदि आवश्यक कागजात साथमा र वैध अवस्थामा राख्न
कम्पनीको गोपनीयता र मर्यादा पालन गर्ने – गाडी प्रयोगका नियम र कम्पनीका नीति अनुसार जिम्मेवार व्यवहार प्रदर्शन गर्न