This Job Has expired
Driver
माउण्ट अन्नपुर्ण मा.वि.

अन्तिम मिति:   2024 Dec 18

खाली पद : 1 people
स्थान :
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)

प्राविधिक सीपहरु:

driving Repair and maintenance आपतकालीन प्रतिक्रिया कौशल सवारी साधन सफाई कौशल
कामको विवरण

माउण्ट अन्नपुर्ण मा.वि. पोखरा - ३ नदिपुरमा सवारी चालकको आवश्यकता परेकाले देहाय बमोजिम योग्यता पुगेका ईच्छुक व्यक्तिबाट निबेदन आव्ह्वान गरिएको छ ।

पद: सवारी चालक

न्युनतम योग्यता: ८ पास

अनुभव: कम्तिमा २ वर्ष सवारी चालकको अनुभव

स्थान: नदिपुर-३, पोखरा

संख्या: १

आवेदनका लागिः

१. आवेदन पासपोर्ट साइज फोटो सहित

२. स्कुल बस (Category G) चालकको लाइसेन्स प्रतिलिपि 

३. नागरिकता प्रमाण पत्रको प्रतिलिपि

४. आवेदन बुझाउने अन्तिम मिति : २०८१/०९/०३

सांझ ४ बजेसम्म



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन