This Job Has expired
Driver
A Reputed Consultant

अन्तिम मिति:   2025 Apr 04

खाली पद : 2 people
स्थान : All Over Bagmati Province, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (प्राथमिकता)
दुई पांग्रेको आवश्यकता : Yes
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

धैर्यता राम्राे संग कुराकानी गर्न सक्ने सुरक्षा

व्यक्तिगत गुणहरू:

समय व्यवस्थापन गर्ने क्षमता इमानदार वफादार र लचीलोपन विनम्र दबाब र भ‍िन्न भिन्न काम गर्न सक्ने सुचनाको राम्रोसंग संचार गर्न सक्ने

सुविधाहरू:

कम्पनी नीति अनुसार तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ बस्ने सुविधा उपलब्ध छ
कामको विवरण
  1. यात्राको सुरुमा यात्रीहरूलाई राम्रोसँग स्वागत गर्ने

  2. सडक नियमहरूको पालना गर्ने

  3. कुनै पनि सडक दुर्घटना र ट्राफिक नियमको उल्लङ्घन भएमा सम्बन्धित व्यक्तिलाइ तुरुन्तै जानकारी गर्ने।

  4. आवश्यकता अनुसार यात्रीको सामान लोड र अनलोड गर्ने

  5. सम्बन्धित कर्मचारी तथा संस्था पधाधिकारीलाइ सुरक्षित र समयमै कामसम्म पुराउने

  6. यात्रीहरूलाई स्थानीय सेवाहरूको जानकारी दिने

  7. यात्रीहरूको पहिचान र कुराकानीहरू गोप्य सुनिश्चित गर्ने अन्यथा निर्देशित नभएसम्म, सबैभन्दा राम्रो, सुरक्षित बाटो बाट यात्रा गराउने

  8. सवारी साधन सफा राख्ने र आवस्यक परेमा मर्मत गर्ने

  9. सम्बन्धित कर्मचारी तथा संस्था पधाधिकारीलाइ सुरक्षित र समयमै कामसम्म पुराउने


  1. Greet travelers well at the beginning of the journey

  2. Obey the rules of the road

  3. In case of any road accident and violation of traffic rules, inform the concerned person immediately.

  4. Loading and unloading of passenger luggage as required

  5. Provide safe and timely delivery to related employees and organization officials

  6. Inform travelers about local services

  7. Travel by the best, safest route, unless otherwise directed, ensuring the confidentiality of passengers' identities and communications

  8. Keeping the vehicle clean and repairing it if necessary

  9. Provide safe and timely delivery to related employees and organization officials


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन