खाली पद | : | 10 people |
स्थान | : | Kaushaltar, Bhaktapur, Bagmati Province |
तलब | : | NRs. 15,000.00 Monthly |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
ग्राहक सेवा व्यवस्थापन कौशल बिक्री र मार्केटिङ आलोचनात्मक सोच्ने क्षमता राम्रो संगठनात्मक कौशल गुणस्तर नियन्त्रण जाँचहरू प्रदर्शन गर्ने बलियो सिक्ने क्षमताव्यक्तिगत गुणहरू:
कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने आफ्नो सीप र ज्ञान विकास गर्न उत्साह भएको नम्र स्वभाव ऊर्जा स्तर बलियो भएको समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने)कार्य मानकहरू:
समय तालिका मिलाउने कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरू आधुनिक मार्केटिङ को ज्ञानआवश्यक ज्ञान:
बिक्रीको बारेमा ज्ञान ग्राहक सेवा ज्ञान मार्केटिङ कम्पनी उत्पादन सेवा अभिवादन बारे ज्ञानसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार१. काठमाण्डौ, ललितपु र भक्तपुर जिल्ला भित्रका भाडामा लागेका घर तथा कोठाहरुको पहिचान गरी डाटा संकलन गर्ने ।
२. सम्बन्धित क्षेत्रका घर धनि अथवा भाडाको निगरानी गर्ने सम्बन्धित ब्याक्तिहरुको पहिचान गरी डाटा संकलन गर्ने ।
३. सम्बन्धित घर तथा कोठाहरु भाडामा कसरी लगाउने गरीएको छ, भाडाको संझौता कसरी गरीएकोछ र मासिक भाडा संकलन र ब्याबस्थापन कसरी गरीएको छ उक्त कुराको जानकारी संकलन गर्ने ।
४. खालिभएको घर तथा कोठाहरु सहजै कसरी भाडामा लगाउने भन्ने बिषयमा घर धनि वा भाडाको निगरानी गर्ने ब्यक्तीलाई जानकारी दिने ।
५.Rent Invoice भनेको के हो, यसले कसरी काम गर्छ, यसको प्रयोग कसरी गर्ने र यसको प्रयोगले हुने फाईदाहरुको बारेमा सम्बन्धित घर धनि वा भाडाको निगारानी गर्ने ब्याक्तिहरुलाई जानकारी दिने ।
६. Rent Invoice सम्बन्धित घर धनि वा भाडाको निगारानी गर्ने ब्याक्तिहरुलाई बिक्रि गर्ने ।
७. कर्मचारीहरुलाई कम्पनीले दिएको लक्ष पुरा गर्ने ।
८. ग्राहकहरुको सुझाव तथा गुनासो संकलन गरी कम्पनीमा जानकारी गराउने ।
९. कार्य प्रगतिको दैनिक रिपोर्ट कम्पनीमा जानकारी गराउने ।
नोट :
उम्मेदवारहरूको आवश्यक संख्या 10 हो
बिक्रि बापतको कमिसन ।
कम्पनीको मोबाईल सिम कार्ड ।
आफुलाई सहज हुने क्षेत्रमा काम गर्न सकिने ।
आफुलाई सहज हुने समयमा काम गर्न सकिने ।