This Job Has expired
Door to Door Marketing
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Apr 03

खाली पद : 1 people
स्थान : Imadole Area, Mahalaxmi, Bagmati Province
तलब :
NRs. 20,000.00 - 25,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
दुई पांग्रेको आवश्यकता : Yes
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

वार्ता कौशल उत्कृष्ट संचार कौशल

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुक सहानुभूति

आवश्यक ज्ञान:

बिक्रीको बारेमा ज्ञान बिक्री र मार्केटिङ रणनीतिका बारेमा ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. • विभिन्न स्थान (पेट शप, क्लिनिक, अफिस, पार्क आदि) मा गएर कुकुरको खाना प्रचार गर्ने

  2. • सम्भावित ग्राहक तथा पसलहरूसँग भेटघाट गरी प्रोडक्टको जानकारी दिने

  3. • डिलर/रिटेलरसँग समन्वय गरी उत्पादन उपलब्ध गराउने

  4. • ग्राहकको आवश्यकता अनुसार उपयुक्त dog food सिफारिस गर्ने

  5. • अर्डर लिनु र सप्लाई प्रक्रिया सम्हाल्ने

  6. • दैनिक बिक्री तथा भ्रमण रिपोर्ट तयार गर्ने

  7. • नयाँ बजार तथा ग्राहक खोज्ने

  8. • कम्पनीले दिएको बिक्री लक्ष्य पूरा गर्ने

Note: बाइक र वैध लाइसेन्स अनिवार्य हुनु पर्नेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन