This Job Has expired
Documentation Officer
NASA Human Resources Pvt. Ltd.

अन्तिम मिति:   2024 Feb 17

खाली पद : 1 people
स्थान : Maharajgunj Chakrapath, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने धैर्यता निर्णय गर्ने कम्प्युटर सीप ग्राहक सेवा

व्यक्तिगत गुणहरू:

तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने आफ्नो सीप र ज्ञान विकास गर्न उत्साह भएको वफादार र लचीलोपन दबाब र भ‍िन्न भिन्न काम गर्न सक्ने व्यवस्थापनसंग प्रभावकारी संचार गर्ने क्षमता भएको सुचनाको राम्रोसंग संचार गर्न सक्ने नेपाली र अङ्ग्रेजी दुवैमा राम्रो कमाण्ड भएको

सुविधाहरू:

कम्पनी नीति अनुसार छुट्टी अन्तर्वार्तामा छलफल गरिनेछ सकारात्मक र सहयोगी कार्य वातावरण
कामको विवरण
  1. Organizing an archiving system.

  2. Labeling, sorting, and categorizing documents for ease of use.

  3. Retrieving documents upon request.

  4. Outlining a long-term storage strategy.

  5. Adhering to regulatory requirements.

  6. Working with colleagues to ensure consistency of documentation practice across the company.

  7. Training employees on efficient documentation usage.

  8. Assisting with both internal and external audits.


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन