This Job Has expired
Dishwasher / Kitchen Helper
Hotel the Art 8

अन्तिम मिति:   2026 Feb 24

खाली पद : 1 people
स्थान : Imadole Area, Mahalaxmi, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

भान्सा रेस्टुरेन्टमा डिशवासरका लागि आवश्यक सीपहरू भान्साका उपकरण सामानको ज्ञान Maintain cleanliness and hygiene in the kitchen

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन सद्भाव सिक्न इच्छुक सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको

कार्य मानकहरू:

सरसफाई लाई विशेष ध्यान दिने

आवश्यक ज्ञान:

सरसफाई र भाँडा धुने बारे ज्ञान भाँडा माझ्ने सम्बन्धी ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण

• भान्सामा प्रयोग हुने भाँडा, प्लेट, गिलास, कडाही, कराही आदि सफा गर्ने

• भान्साको सरसफाइ कायम राख्ने र काम गर्ने स्थान सफा राख्ने

• कुक/सेफलाई खाना तयारीमा आवश्यक सहयोग गर्ने

• तरकारी, मासु आदि काट्ने, धुनेजस्ता तयारी काममा सहयोग गर्ने

• भान्सामा प्रयोग हुने सामग्रीहरू व्यवस्थित रूपमा राख्ने

• फोहोर व्यवस्थापन गर्ने र डस्टबिन नियमित सफा गर्ने

• भान्सामा स्वास्थ्य तथा सरसफाइ सम्बन्धी नियम पालना गर्ने

• आवश्यक पर्दा अन्य भान्सा सम्बन्धी काममा सहयोग गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन